बिचलित भए सरकार तिम्रो घातबाट Archive

बिचलित भए सरकार तिम्रो घातबाट
बिचलित भए सरकार तिम्रो घातबाट तड्पे अक्सिजन बिना हिजो रातबाट, बिचलित भए सरकार तिम्रो घातबाट। उनले हजार फुलमाला लगाएका थिए, भन्नुहोस के फरक पर्छ एक लातबाट। कुरा बुझेका छैनन् धेरैले रुखका पनि, बुझ्न जरुरी छ जरा

