सुनसरी,प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले २ जना पक्राउ गरेको छ।ईनरुवा नगरपालिका ९ पोखरी चोकबाट प्रहरीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा सोही नगरपालिका(१० जाल्पापुर बस्ने २६ वर्षीय