पार्टि विभाजन भए माधव झलनाथतिर लाग्छुः वामदेव गौतम Archive
पार्टि विभाजन भए माधव झलनाथतिर लाग्छुः वामदेव गौतम
काठमाडौं,नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले पार्टी विभाजित हुने अवस्था आए वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल तिर उभिने निचोड निकालेका छन्। गौतमले आफ्नो सचिवालयलाई नेपाल र खनालले अलग पार्टी बनाए त्यही पार्टीमा लाग्ने प्रष्ट पारेका

