काठमाडौं,नेपालमा पुनःकोरोना भाइरस फैलिएपछि सरकारले बैशाख ६ गतेबाट नै बढी प्रभावित जिल्लाहरुको पठनपाठन बन्द गरी वैकल्पिक माध्यामबाट पढाउन निर्देशन दिइसकेको छ।बैशाख १६ गतेदेखि जारी गरिएको उपत्यकाको निषेधाज्ञा पनि कायमै छ। तर, इन्टरनेट र प्रविधिको सेवा सुविधा