पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी Archive

पत्रकारलाई कामबाट ननिकाल्न महासंघको चेतावनी
काठमाडौं,नेपाल पत्रकार महासंघले कोरोना महामारीको बेलामा पत्रकारलाई कामबाट ननिकाल्न निजी सञ्चार गृहहरुलाई आग्रह गरेको छ।कोरोना महामारीको दोस्रो लहरमा पनि निजी सञ्चार गृहहरुले श्रमजीवी पत्रकारहरुलाई निकाल्न थालिएको सूचना आएको भन्दै महासंघले कुनैपनि वहानामा पत्रकारहरुको रोजगारी नखोस्न चेतावनी

