नेपाल पक्ष राजीनामा दिने तयारीमा Archive
नेपाल पक्ष राजीनामा दिने तयारीमा
काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सांसद पदबाट राजीनामा दिन कानुनी परामर्श थालेका छन्। आफ्नै निवास कोटेश्वरमा वरिष्ठ अधिवक्ता तथा बार एशोसियसनका पूर्वअध्यक्ष शम्भु थापा,बारका पूर्वउपाध्यक्ष टीकाराम भट्टराई र गोविन्द बन्दीसँग छलफल गरिरहेको नेपाल निकट स्रोतले

