नेपाल पक्षीय सांसदको बैठक सुरु Archive
नेपाल पक्षीय सांसदको बैठक सुरु
काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय सांसदको बैठक सिंहदरबारमा सुरु भएको छ । सोमबार बिहान सवा १० बजेदेखि सुरु भएको हो। संसद सचिवालयको कोठा नम्बर ४११ मा सांसदबीच छलफल भइरहेको एक नेताले जानकारी दिए।नेपाल पक्षले

