नेपालमा थप ८९६० जनामा कोरोना पुष्टि Archive

नेपालमा थप ८९६० जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको छ। आज कुल २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको थियो। यो अवधिमा ५ हजार ५५ जना निको भएका मन्त्रालयको तथ्यांक रहेको छ। देशभर

