नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टि Archive

नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टि
काठमाडौं,नेपालमा थप ८१७३ जनामा कोरोना पुष्टि भएको छ। पीसीआर विधिबाट ८,०६४ र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०९ गरी ८,१७३ जना संक्रमित भेटिएका हुन् । बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सो जानकारी दिएका

