नेपालगञ्जमा मुस्लिम समाजद्वारा राहत वितरण Archive

नेपालगञ्जमा मुस्लिम समाजद्वारा दुईसय घरलाई राहत वितरण
बाँके,नेपालगञ्ज मुस्लिम समाजद्वारा दुई सय घरपरिवारलाई राहत वितरण गरिएको छ। बुधवार गरिब असाहय दुःखी पीडितहरुलाई राहत वितरण गरिएको हो। कोरोनाको कहरमा काम गर्न सक्ने अवस्था नभएको र भोकविलासताको सिकार भएका नागरिकहरुलाई खाद्यान्न सामाग्री वितरण गरि सहयोग

