काठमाडौँ,नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनबारे छलफल गर्न बैठक बोलाएका छन्।सभापति देउवाले बुढानिलकण्ठस्थित निवासमा आज दिउँसो २ बजे नेकपा माओवादी केन्द्र,जनता समाजवादी पार्टी नेपाल जसपा लगायत दलहरूका शीर्ष नेतालाई छलफलका लागि बोलाएका हुन्। छलफलमा