सुर्खेत,कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमबार अवैध रूपमा भित्राइएको भारतीय सुपर पावर सूर्तीसहित एक जनालाई प्रहरीले पक्राउ गर्‍यो । वीरेन्द्रनगर नगरपालिका ३ मा रहेको युनिसा खाद्य स्टोरले लुकाइ राखेको १९ बोरा सुपर पावर सूर्ती र म्याद नागेको