दुर्गमका संक्रमितलाई कर्णाली सरकारले हेलिकप्टरबाट उद्धार गर्ने Archive

दुर्गमका संक्रमितलाई कर्णाली सरकारले हेलिकप्टरबाट उद्धार गर्ने
सुर्खेत,कर्णाली प्रदेश सरकारले दुर्गमका कोरोना संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको छ। आइतबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले भौगोलिकरुपमा विकट रहेको कर्णालीका दुर्गम क्षेत्रका संक्रमितलाई हेलिकप्टरबाट उद्धार गर्ने निर्णय गरेको हो।प्रदेशका डोल्पा,मुगु र हुम्लाका जटिल प्रकृतिका

