तीन दलमा प्रधानमन्त्री ओलीको सम्भावित कदमबारे छलफल Archive
तीन दलमा प्रधानमन्त्री ओलीको सम्भावित कदमबारे छलफल
काठमाडौं,नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको सम्भावित कदमबारे छलफल गरेका छन्। वैकल्पिक सरकार गठनको प्रयास असफल भएपछि तीन दलका नेताहरु एकठाउँमा बसेका थिए। बैठकमा नेताहरुले जसपालाई एकतावद्ध बनाउन नसकेको

