डोल्पामा यार्सा टिप्न पुगेका युवाको मृत्यु Archive

डोल्पामा यार्सा टिप्न पुगेका युवाको मृत्यु
डोल्पा,डोल्पामा यार्सागुम्बा संकलनका लागि पाटन पुगेका एक युवाको लेक लागेर मृत्यु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिकाअन्तर्गत पर्ने जगदुल्ला यार्सापाटनमा लुकिछिपी यार्सा संकलनका लागि पुगेका रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका वडा नं ७ बस्ने २७ वर्षीय कुमार

