ठाकुर र महतोले पनि प्रधानमंन्त्रीलाई विश्वासको मत नदिने Archive

ठाकुर र महतोले पनि प्रधानमंन्त्रीलाई विश्वासको मत नदिने
काठमाडौं,जनता समाजवादी पार्टी नेपाल जसपाका अध्यक्ष महन्थ ठाकुर तथा वरिष्ठ नेता राजेन्द्र महतोले विश्वासको मत दिन नसक्ने बताएका छन्। आइतबार दिउँसो बालुवाटार पुगेका ठाकुर र महतोले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन नसक्ने बताएका हुन्।आफ्ना

