जसपा शीर्ष नेताहरु भट्टराई निवासमा छलफल गर्दै Archive
जसपा शीर्ष नेताहरु भट्टराई निवासमा छलफल गर्दै
काठमाडौं,जनता समाजवादी पार्टी जसपाको शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि वैशाख २७ गते संसदमा विश्वासको मत माग्नुअघि पार्टीको रणनीति तय गर्न पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई निवास टोखामा नेताहरु

