जनमोर्चा सांसद थापाद्वारा नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार Archive

जनमोर्चा सांसद थापाद्वारा नयाँ सरकार गठनको पक्षमा हस्ताक्षर गर्न अस्वीकार
पोखरा,राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले नयाँ सरकार गठनका लागि कांग्रेस–माओवादी–जसपा गठबन्धनलाई साथ नदिने भएका छन् ।वैशाख २६ गते पृथ्वी सुब्बा गुरुङले राजीनामा दिएपछि त्यसै दिन प्रदेश प्रमुख सीता पौडेलले बहुमतको सरकार गठनका लागि दलहरुलाई

