बेइजिङ,चीनले पठाएको एउटा यानले रातो मङ्गलग्रहमा अवतरण गरेको छ।चिनियाँ राष्ट्रिय अन्तरिक्ष प्रशासन सीएनएसएले शनिबार बिहान चीनको एउटा रोबोट मङ्गलग्रहमा सफलतापूर्वक अवतरण गरेको घोषणा गरेको थियो। राष्ट्रपति सी चिनफिङले चिनियाँ वैज्ञानिकहरुको सफलताका लागि शुभकामना समेत दिएका छन्।