कोरोना लियो एकैघरका तीन दाजुभाइको ज्यान Archive

कोरोनाले लियो एकैघरका तीन दाजुभाइको ज्यान
नेपालगञ्ज,कोरोनाबाट नेपालगञ्जमा एकैघरका तीन दाजुभाइको मृत्यु भएको छ। मृत्यु हुनेमा नेपालगञ्ज उपमहानगरपालिका –३ निवासी इम्तियाज,एजाज र जहीर अहमद रहेका छन्। जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोमल पर्सन तेज वलीका अनुसार उनीहरुको एकएक दिनको अन्तरालमा मृत्यु

