के प्रदेश प्रतिनिधीमा कोरोना नहुने हो त ? Archive

राष्ट्रियसभा उप-निर्वाचनमा कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नहुने
काठमाडौं,राष्ट्रियसभाको उपनिर्वाचनमा मतदातालाई कोरोना परीक्षणको रिपोर्ट अनिवार्य नगरिने भएको छ। मतदान प्रक्रियाबाट मतदाता कसैलाई पनि वञ्चित नगर्नका लागि यस्तो निर्णय गरिएको निर्वाचन आयोगले बताएको छ। वाग्मती प्रदेशका प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख, उपप्रमुख मतदाता रहने

