काठमाडौंमा जेठ १३ सम्म निषेधाज्ञा थपियो Archive

काठमाडौंमा जेठ १३ सम्म निषेधाज्ञा थपियो
काठमाडौँ,उपत्यकामा आगामी जेठ १३ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थपिएको छ।उपत्यकाको तीन जिल्ला काठमाठौँ,ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीसहितको बुधबारको बैठकले उक्त निर्णय गरेको थियो। उपत्यकामा वैशाख १६ गतेदेखि निषेधाको आदेश जारी भएको थियो। त्यसपछि

