काँग्रेसद्वारा संवैधानिक परिषद्को बैठक बहिस्कार Archive
काँग्रेसद्वारा संवैधानिक परिषद्को बैठक बहिस्कार
काठमाडौं,नेपाली काँग्रेसले संवैधानिक परिषद्को बैठक बहिस्कार गरेको छ।शनिबार काँग्रेस सभापति शेरबहादुर देउवाले एक विज्ञप्ति जारी गर्दै संवैधानिक परिषद् सम्वन्धि ऐनमा अध्यादेश मार्फत संशोधन गर्ने सरकारको काम संविधानको भावना विपरित,संसदीय मुल्य,मान्यता प्रतिकुल र लोकतान्त्रिक अभ्यासमा समेत प्रहार

