ओली र नेपालबीच भेटवार्ता तय Archive
ओली र नेपालबीच भेटवार्ता तय
काठमाडौं,नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच भेटवार्ता तय भएको छ। अध्यक्ष ओलीले टेलिफोन मार्फत भेटवार्ताका लागि प्रस्ताव राखेका थिए।ओलीको प्रस्तावमा नेता नेपाल सहमति भएको एक नेताले बताएका छन्। कहाँ भेट्ने

