ओली प्रधानमन्त्रीबाट पदमुक्त Archive

प्रधानमंन्त्री आलीले विश्वासको मत प्राप्त गर्न असफल
काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओली संसदमा विश्वासको मत प्राप्त गर्न असफल भएका छन्।सोमबार प्रतिनिधिसभामा प्रधानमन्त्रीले राखेको विश्वासको मतको पक्षमा ९३ र विपक्षमा १२४ मत परेको सभामुख अग्नि सापकोटाले घोषणा गरेका छन्। १५ जना सांसद तटस्थ बसे। मतदानमा

