एमाले वार्ता टोलीको भेट अचानक स्थगित Archive

एमाले वार्ता टोलीको भेट अचानक स्थगित
काठमाडौं,नेकपा एमालेको वार्ता टोलीको बैठक अन्तिम समयमा आएर स्थगित भएको छ । साँझ ७ बजे सिंहदरवारमा बस्ने भनिएको बैठक आन्तरिक तयारीका लागि भन्दै स्थगित गरिएको हो । अरु महत्वपूर्ण छलफल अघि बढाउने प्रक्रिया चलिरहेकाले आजको वार्ता

