काठमाडौँ,उपत्यकामा पुनः निषेधाज्ञा थप्ने तयारी भईरहेको छ। बढ्दो कोरोना संक्रमणलाई मध्यनजर गर्दै निषेधाज्ञाबारे निर्णय लिन मंगलबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको बैठक बस्दैछ। मुलुकभर कोरोनाको सङ्क्रमण बढ्दै जाँदा उपत्यका थप प्रभावित हुँदै गएकाले निषेधाज्ञा