उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल Archive

उपत्यकाका सबै सरकारी अस्पताल अब कोभिड अस्पताल
काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीले नेपालमा कोभिड–१९ को संक्रमण जटिल अवस्थामा पुगेको बताएका छन्।आज मन्त्रालयले गरेको भ्रचुअल पत्रकार सम्मेलनमा मन्त्री त्रिपाठीले दोस्रो लहरको संक्रमण ज्यादै संक्रामक भएकोले अवस्था जटिल भएको बताएका हुन्। उनले अहिले अक्सिजनको

