आज राष्ट्रिय सभा उपनिर्वाचन हुदै Archive

आज राष्ट्रिय सभा उपनिर्वाचन हुदै
काठमाडौं,राष्ट्रियसभामा रिक्त रहेको पदका लागि वागमती प्रदेशमा आज उपनिर्वाचन हुँदैछ। वागमती प्रदेशको अन्य समूहतर्फ रिक्त एक पदका लागि उपनिर्वाचन हुन लागेको हो। उपनिर्वाचनमा सत्तारुढ एमालेको तर्फबाट गृहमन्त्री रामबहादुर थापा (बादल) र विपक्षी गठबन्धनको समर्थनप्राप्त एमाले माधव

