अध्यक्ष सेजुवालद्धारा बालविकासको भवन सिलान्यास Archive

अध्यक्ष सेजुवालद्धारा बालविकासको भवन सिलान्यास
कालिकोट,कालिकोट पचालझरना गाउँपालिका-६ को तोलिभिडमा वालबिकासको भवन सिलान्यास भएको छ। सुक्रवार गाउँपालिकाका अक्ष्यक्ष खड्गराज सेजुवालले उक्त भवनको सिलान्यास गरेका हुन्। राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमको १८ लाखको लगानिमा उक्त वालविकासको भवन निर्माण हुन लागेको हो। वालवालिकाहरुलाई सहज

