स्वास्थ्य Archive

एमबीबीएस प्रवेश परीक्षा पास हुन्छन्, भर्ना हुँदैनन्

काठमाडौं विश्वविद्यालय (केयू) ले लिएको एमबीबीएस प्रवेश परीक्षामा ८ हजार विद्यार्थीले सहभागिता जनाए । तीमध्ये ४ हजार २ सय जना उत्तीर्ण भए । विश्वविद्यालयको भर्ना क्षमता ८ सय ७० (छात्रवृत्तिसहित) मात्रै छ । विश्वविद्यालयले भर्नाका लागि

ओपीडी बन्द हुँदा लाखाैँ बिरामी स्वास्थ्य सेवाबाट प्रभावित

उपचारमा लापरबाही भए चिकित्सकले क्षतिपूर्ति तिर्नुपर्ने कानून बनाउने मन्त्रिपरिषद्को निर्णयविरुद्ध चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । नेपाल चिकित्सक संघको नेतृत्वमा शुक्रबार देशभरका ३ हजार ८ सय २३ अस्पतालको ओपीडी सेवा बन्द गरिएको आजको नयाँ पत्रिका दैनिकले लेखेको

ख्याल गर्नुस यी ५ गल्तीले नोक्सानी पुर्याउँछ दिमागलाई

जसरी हामी शरीरको हेरविचार गर्छौँ, त्यसरी नै दिमागको पनि हेरविचार गर्नुपर्छ । शरीरलाई कार्यरत राख्ने दिमागमा नोक्सानी पुग्यो भने त्यसले कस्तो असर गर्ला ? चोट र गलत औषधिले मात्र दिमागलाई असर गर्दैन, हामीले दैनिक गर्ने केही

राजधानीमै भेटियो स्क्रब टाइफसको जिवाणु : २४ पुस्तासम्म संक्रमण

राजधानीमै स्क्रब टाइफस रोगको संक्रमण देखिएको छ । काठमाडौं उपत्यकाभित्र बस्दै आएका १० जना बिरामी भदौ महिनामा मात्रै उपचारको क्रममा स्क्रब टाइफस रोगको संक्रमण फेला परेको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुले जनाएको छ ।

स्वास्थ्य चौकीमा सिटामोल र आइरन चक्कीको समेत अभाव

पश्चिम रुकुमको आठविसकोट नगरपालिका–२ स्यालाखदीकी २४ वर्षीया रमला बोहरा एक महिनाअघि ज्वरो आएपछि उपचारका लागि गाउँको स्वास्थ्य चौकी पुग्दा त्यहाँ उपचार त भएन औषधिसमेत नपाएपछि रत्तो हात घर फर्कन बाध्य भए । सोही गाउँकी विरामी बुढाको

अब अवकाश प्राप्त सांसदलाई पनि उपचार खर्च !

अवकाशप्राप्त सांसदहरूले औषधि उपचार खर्च पाउने व्यवस्थासहित पूर्वविशिष्ट पदाधिकारीलाई सुविधा प्रदान गर्ने सम्बन्धमा बनेको विधेयक संसद्को राज्य व्यवस्था समितिअन्तर्गत उपसमितिले पारित गरेको छ । उपसमितिमा दलका फरक फरक धारणा भए पनि प्रतिवेदन सर्वसम्मत रूपमा पारित भएको

शिक्षण अस्पतालबाटै मिर्गौलाको अवैध कारोबार

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाटै मिर्गौलाको अवैध कारोबार भएको पाइएको छ । मिर्गौला तस्कर गिरोहले आर्थिक प्रलोभनमा पारेका विपन्न व्यक्तिको मिर्गौला शिक्षण अस्पतालमा झिकिएको हो । यसमा अस्पतालका दुई कर्मचारीको समेत मिलेमतो रहेको आशंकामा प्रहरीको केन्द्रीय

बेच्नै नमिल्ने औषधि छ्यापछ्याप्ती बजारमा

बजारमा बेच्नै नमिल्ने गुणस्तरहीन औषधि बिक्री भइरहेको खुल्न आएको खबर आजको नेपाल समाचारपत्रमा छ ।सरकारले नागरिकको स्वास्थ्यसँग खेलबाड गर्ने औषधि बिक्रीमा प्रतिबन्ध लगाए पनि अझै औषधि पसलले गुणस्तरहीन औषधि बिक्री गर्दै आएका छन् । सरकारले मापदण्डविपरीत

एमबिबिएस शिक्षा : मनपरी शुल्क असुल्न चलखेल

नयाँ शैक्षिक सत्रका लागि एमबिबिएस तहको भर्ना नजिकिएसँगै शुल्क र सिट संख्या बढाउन चलखेल सुरु भएको छ। यो खबर दीपक दाहालले आजको नागरिकमा लेखेका छन्। दुई वर्षअघि निर्धारण गरिएको एमबिबिएस अध्ययन शुल्क र सिट संख्या दुवै

सरकारी अस्पतालको आइसियु सर्वधारणको पहुँच बाहिर !

सर्वसाधारणको उपचारका लागि सरकारी अस्पतालमा सघन उपचार कक्ष (आईसीयू) पाउन कठिन हुन थालेको छ। जनशक्तिको अभाव हुँदा सरकारी अस्पतालमा कम आईसीयू सञ्चालन भइरहेको र ती आईसीयूमा पनि प्रभावशालीको पहुँच हुँदा सर्वसाधारणले कठिनाइ भोग्नुपरेको हो। यो खबर