Author Archive

घरको ढोकामा चढिरहेको विशाल छेपारोलाई गोही ठाने पछी……

एजेन्सी, मलेशियामा एउटा यस्तो छेपारोको तस्बिर भाइरल भइरहेको छ जुन हेर्दा गोहीजस्तो देखिन्छ । यो छेपारोलाई एक व्यक्तिले देखेपछि फोटो खिचेर सोसल मिडियामा पोष्ट गरे । त्यतिबेलादेखि यो छेपारो सोसल मिडियाका प्रयोगकर्ताबीच कौतुहलको विषय बनेको छ

इन्टरपोलको खोजिमा रहेका एक व्यक्ति काठमाडौं वाट पक्राउ

काठमाडौं, इन्टरपोल महासचिवालयबाट डिफ्युजन जारी गरिएका फरार एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । विद्युतीय कारोवार ऐन अन्तर्गतको कसुर मुद्धामा गोरखा माझगाँउवेशी बस्ने २४ वर्षीय सुरेश गुरुङलाई शनिबार प्रहरीले पक्राउ गरेको हो । इन्टरपोल दोहा कतारको

विद्रोही नेकपासँग वार्ता गर्न ओली,प्रचण्ड र वादलका छुट्टा छुट्टै सम्पर्क सुत्र

काठमाडौं, सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द विप्लव नेतृत्वको विद्रोही नेकपासँग वार्ताको तयारी गरेको छ ।प्रधानमन्त्री केपी शर्मा ओली , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आआफ्ना विश्वासपात्र नेताहरुलाई

विप्लवसँग वार्ता गर्न ओली-प्रचण्ड र वादलका छुट्टाछुट्टै सम्पर्क सुत्र

काठमाडौं, सरकारले छुट्टाछुट्टै संयन्त्र परिचालन गरी नेत्रविक्रम चन्द नेतृत्वको विच वार्ताको तयारी गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा  , नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल र गृहमन्त्री रामबहादुर थापाले आ आफ्ना विश्वासपात्र नेताहरुलाई परिचालन गरी

निरकुमार राईको स्मृतिमा बांकेमा श्रद्धान्जलीसभा

बांके, प्रहरीद्वारा हत्या गरिएका नेत्र विक्रम चन्द विप्लव नेतूत्वको नेपाल कम्युनिस्ट पार्टीका सगरमाथा ब्युरो सदस्य निरकुमार राई प्रशान्तकाे स्मृतिमा बांकेमा श्रद्धान्जलीसभा गरिएको छ ।जिल्ला कमिटी सदस्य विज्ञानले दिएको जनकारी अनुसार जिल्लामा श्रदान्जलि कार्यक्रम सम्पन्न गरिएकाे हाे

ओखलढुंगामा पहिरोमा परी एकैपरिवारका दुईसहित पाँचको मृत्यु

ओखलढुंगा, ओखलढुंगामा लगातारको वर्षाका कारण गएको बाढी पहिरोमा परेर एकै परिवारका दुईसहित पाँच जनाको मृत्यु भएको छ। शुक्रबार र शनिबारको बाढी पहिरोमा परेर पाँच जनाको मृत्यु भएको हो । पाँचमध्ये तीन जना पहिरोले पुरेर र दुई

खत्याड गाउँपालिकामा राखिएको बम नेपाली सेना द्धारा डिस्पोज

मुगु , मुगु जिल्लाकाे खत्याड गाउँपालिकामा भेटिएको शक्तिशाली सकेट बम नेपाली सेनाको डिस्पोज गरेको छ । मंगलबार राती अज्ञात समुहद्धारा राखिएको उक्त बम नेपाली सेनाको रारा वाट खटिएको टोलिले प्रहरीको सहायतामा बम डिस्पोज गरेको हो ।

भारतीय दूतावासको पत्रपछि बिषादी परीक्षण रोक्ने निर्णय त्रुटिपूर्ण : बामदेव गौतम

काठमाडौँ, नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का सचिवालय सदस्य बामदेव गौतमले नेतृत्व गर्ने भातृ संगठन अखिल नेपाल किसान महासंघले भारतीय राजदूतावासले पत्रचार गरे लगत्तै विषादी परिक्षणको काम रोक्ने सरकारको निर्णय त्रुटिपूर्ण भएको भन्दै आपत्ति जनाएको छ । महासंघको संयोजक

बांकेमा चितुवाको आक्रमण बाट एक महिला घाईते

कोहलपुर, बांकेको राप्ती सोनारी भाभरमा चितुवाको आक्रमणमा परेर एक महिला गम्भिर घाईते भएकी छन् । घाईते हुनेमा राप्तीसोनारी गाउँपालिका वडा न. १ गाभरकी ३२ बर्षिय पुष्पा तामाङ हुन् । आईतवार जङ्गलमा च्याउ खोज्न गएको बेला चितुवाले

गेरुवा गाउँपालिकाको वडा कार्यालयमा अज्ञात समुहद्धारा आगजनी

बर्दिया , बर्दियाको गेरूवा गाउँपालिका वडा नं ६ को कार्यालयमा अज्ञात समुहले आगजनी गरेको छ । सोमबार राती अज्ञात समुहले आगजनी गर्दा कार्यालयमा रहेका सम्पूर्ण कागजात सहितका सामानहरु जलेर नष्ट भएका छन् । वडा कार्यालयमा आगजनी