Author Archive

तिन महिना देखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा सुचारु

रामेछाप, रामेछाप जिल्लामा ३ महिनादेखी बन्द रहेको शल्यक्रिया सहितको प्रसुती सेवा पुन सुचारु भएको छ । रामेछाप जिल्लाको सदरमुकाम मन्थलीमा रहेको मन्थली प्राथमिक स्वास्थ्य केन्द्रबाट संचालन भैरहेको यो सेवा दक्ष चिकित्सकको अभावमा २०७६ बैशाख १२ गतेदेखी

अखिल (क्रान्तिकारी) द्धारा मापदण्ड विपरीत शुल्क असुलेको भन्दै आपत्ती

पोखरा, नेत्र विक्रम चन्द विप्लवले नेतृत्व गरेको विद्रोही नेकपा निकटको भातू संगठन संगठन अखिल (क्रान्तिकारी) कास्कीले मापदण्ड विपरित शुल्क असुलेको भन्दै विरोध जनाएको छ । शनिवार संगठनका कार्यवाहक अध्यक्ष आस्था नेपाली द्धारा एक विज्ञप्ती जारी गर्दै

नेपालगन्ज मेडिकल कलेजले गर्यौ वृहत् रक्तदान कार्यक्रम

कोहलपुर, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्ज अन्तर्गतको बेसिक साईन्स कलेज चिसापानीमा आज वृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गर्मी यामको सुरुवात संगै नेपालगन्ज रक्तसञ्चार केन्द्रमा रगतको अभाव भएको बेलामा ‘जाती,धर्म र भूगोल भन्दा माथि

बाढीले बगाएर एक महिलाको मृत्यु

संखुवासभा, सङ्खुवासभाको मकालु गाउँपालिका–३ मा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एकुवाका रिदाक शेर्पाको श्रीमती मिङमाखङडु शेर्पा रहेको छ । स्थानीय स्वास्थ्यचौकीमा उपचार गराई सोमबार घर फर्कंदै गर्दा भ्यागुते खोला तर्ने क्रममा

५० वर्षपछि फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने

एजेन्सी, फेसबुकमा मृतकको संख्या तीब्र रुपमा बढिरहेको छ । ब्रिटेनको अक्सफोर्ड युनिभर्सिटीले एक अध्ययनमा अबको ५० वर्ष अर्थात् सन् २०७० सम्म फेसबुकमा जीवितभन्दा मृतकको प्रोफाइल बढी हुने दाबी गरेको छ। युनिभर्सिटीले आफ्नो अध्ययनमा भनेको छ, ‘फेसबुकको

संसारको कुनै अदालत जानु पर्दैन, मेरो अदालत आउनुस् न्याय मिल्नेछ

काठमाडौं, निर्माता छविराज ओझा र अभिनेत्री शिल्पा पोखरेलबीचको विवाद अझै सुल्झिएको छैन । केही दिन अघि दुबैले एक–अर्काबीच कुनै किसिमको पारिवारिक र व्यक्तिगत आक्षेप नलगाउने प्रतिबद्धता जनाउँदै महानगरीय प्रहरी परिसरमा सहमती गरेर बाहिर निस्किएका थिए ।

सर्पले डसेको झोकमा उल्टै सर्पलाई नै टोकिदिएपछि….

एजेन्सी, भारतको गुजरात स्थित महिसागरमा एक विषालु सर्पले ६० वर्षका वृद्धलाई डस्यो । सर्पले डसेपछि ती वृद्धले त्यसलाई समाते डसेपछि वृद्धले सर्पलाई समाते र दाँतले टोके । विष फैलिएका कारण पहिले सर्पको मृत्यु भयो त्यसपछि वृद्धले

बलिउड नायिकाले लगाइन् आफ्नै प्रेमीमाथि बलात्कारको आरोप

एजेन्सी, मुम्बईकी एक मोडल एवं नायिकाले हालै आफ्ना प्रेमीमाथि बलात्कारको आरोप लगाएकी छिन् । नायिकाले यो मामलामा प्रेमीविरुद्ध मुद्दा पनि दर्ता गरेकी छिन् । भारतीय समाचार एजेन्सीका अनुसार नायिकाले आफ्ना प्रेमीले उनको शोषण र बलात्कार गर्ने

भिसा दस्तुर बापतको करोडौँ रकम हिनामिना

काठमाडौं, विदेशस्थित कुटनीतिक नियोग, अवैतानिक दूतावास वा दूतले जारी गर्ने नेपाल प्रवेशको भिसा स्टिकरबापत उठ्ने करोडौँ रुपैयाँ दस्तुर हिनामिना भएको छ । चालु आर्थिक वर्षमा मात्रै विदेशस्थित ३९ नियोग र त्यसअन्तर्गतका ५० भन्दा बढी अवैतनिक दूतद्वारा

विप्लव नेतूत्वको विद्रोही नेकपाका चार कार्यकर्ता पक्राउ

काठमाडौं, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतूत्वको विद्रोही नेकपाका चार कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालय तनहुँले सोमबार पक्राउ गरेको छ ।जिल्ला अदालत तनहुँको आदेशमा रिहा भएका चन्द निकट चार कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा उक्त समूहका