Author Archive

राउटे समुदायद्धारा सरकार समक्ष दशैँका लागि ४६ खसीको माग

भक्तपुर, राउटे समुदायका अगुवा युवाहरुले सरकार समक्ष दशैंको लागि खसी माग गरेका छन् । एक कार्यक्रमका लागि शुक्रबार दिउँसो भक्तपुरको सल्लाघारीमा पुगेका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलसँग उनीहरुले दशैंका लागि ४६ वटा खसी माग गरेका हुन्

बढी शुल्क लिने मेडिकल कलेज सन्चालकले दिए मन्त्री हटाइदिने धम्की

काठमाडौं, निजी मेडिकल कलेज सञ्चालकहरूले आफूहरूले हाकाहाकी सरकारले तोकेको भन्दा प्रतिव्यक्ति ७ लाख रुपियाँ बढी शुल्क लिएको स्विकारेका छन्। यतिमात्र हैन उनीहरूले शुल्क फिर्ता गर्न बाध्य पारे शिक्षामन्त्री नै हटाइदिने धम्की दिएका छन्।रिपोटर्स क्लबमा बिहीबार आयोजित

पानीजहाज कार्यालय स्थापना काल देखीनै सुनसान

काठमाडौं, पानीजहाज कार्यालय स्थापना भएको ६ महिना बितिसकेको छ । २०७५ फागुन २ गते उक्त कार्यालय स्थापना भएयता पूरै सुनसान छ ।कार्यालयमा कर्मचारी खटाइए पनि समयमै ऐन नबन्दा उक्त कार्यालय निस्क्रिय जस्तै बनेको छ भने कर्मचारी

कपिलवस्तुमा लागुऔषध सहित दुई युवक पक्राउ

बुटवल, कपिलवस्तुको शिवराज नगरपालिका ५ चन्द्रौटामा लागुऔषध सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार चन्द्रौटा चोक हुँदै नेपालगञ्ज जाने बाटोमा शंकास्पद रुपमा हिँडिरहेका दुई युवालाई चेकजाच गर्दा लागुऔषध फेला परेको प्रहरीले जनाएको छ ।

गणेश लामा बन्ने भए काँग्रेसको केन्द्रीय सदस्य

काठमाडौं, गुण्डा नाइके भनेर चिनिएका गणेश लामा नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा मनोनित हुने भएका छन् ।शुक्रबार बस्ने काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकले लामालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने बुझिएको छ । स्रोतका अनुसार कांग्रेसमा समाहित भएको विजयकुमार गच्छदार

यसरी नेपाली बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना भयो विफल ,१२ जना पक्राउ

काठमाडौं,कृषि विकास बैंकबाट ५ अर्ब रुपैयाँ चोर्ने योजना प्रहरीले विफल बनाइदिएको छ। ह्‍याकरको समूहले नेपाली बैंकबाट करिब ५ अर्ब रुपैयाँ चोर्ने गरी बनाएको योजना प्रहरीले समयमै थाहा पाएर विफल पारिदिएको हो। ह्‍याकरको समूहले भारतमा बसेर नेपालका

प्रहरीनै ग्राहक बनेर बाघको छाला किन्न गएपछि…..

चितवन,जिल्ला प्रहरी कार्यालय चितवनले बाघको छालासहित तीन जनालाई पक्राउ गरेको छ। प्रहरीले रुपन्देहीको बुटवल उपमहानगरपालिका–७ को ईट्टाभट्टीका ४३ वर्षीय दीपक भन्ने चिरिञ्जिवि सेन ठकुरी, पाल्पा निस्डी गाउँपालिका–२ सलहकोटका ३३ वर्षीय चुमबहादुर राना, बाग्लुङको ढोरपाटन नगरपालिका वडा

जब प्रधानमन्त्री ओलीले हलो जोतेको सम्झना गरे……

काठमाडौं,‘म आफैँ हलो जोतेर, खेती गरेर आएको हुँ । मलाई जमीन, सिँचाइ र उत्पादनबारे राम्रोसँग थाहा छ ।’ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो युवा उमेर सम्झँदै किसान नेताहरुसँग भने, ‘सिँचाइ र प्रविधिको उचित प्रबन्ध गर्न सकिए

बिद्यार्थी नेता शर्मा १५७ दिनपछी रिहा

काठमाडौं, विप्लव नेतृत्वको विद्रोही नेकपा निकटको भातृ संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य अटल शर्मा रिहा भएका छन् । गत बैशाख ६ गते गोर्खा जिल्ला वाट पक्राउ परेका शर्मालाई एनसेलको टावरमा आगजनी गरेको मुद्धा लगायको थियो

गाँजा तस्करमाथी गोली प्रहार, एक जना पक्राउ

हेटौंडा, प्रहरीले एक गाँजा तस्करलाई गोली हानी पक्राउ गरेको छ । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरीक्षक अरुणकुमार कुशवाहा नेतृत्वको टोलीले चालक अफ्रिका चौधरीलाई नियन्त्रणमा लिने क्रममा उनको खुट्टामा दुई राउन्ड गोली प्रहार गरेको