Author Archive

नेपालगञ्ज उपमहानगरभित्रै बाँदर आतङ्क, स्थानीयवासी हैरान

बाँके, पहाडी क्षेत्रका बस्तीहरुमा बाँदरले सास्ती दिएका समाचार पढेका नेपालगञ्जवासीले केही दिनदेखि बाँदरको सास्ती भोग्दै आएका छन् । नेपालगञ्ज उपमहानगरपालिका–१६ स्थित जयसपुरमा बाँदरले आतङ्क मच्चाएका छन् ।बाँदरले सास्ती दिन थालेपछि जयसपुरवासीले समाधानका लागि स्थानीय तहसँग गुहार

पत्रकार ढुङ्गाना माथि दुर्व्यवहार गरेको भन्दै महासङ्घको आपत्ति

काठमाडौं, नेपाल पत्रकार महासङ्घले महासङ्घका अछाम शाखा सहसचिव तथा कान्तिपुर दैनिकका संवाददाता मेनका ढुङ्गानालाई समाचारको विषयलाई लिएर अपशब्द प्रयोग गर्दै सार्वजनिकरूपमा गाली बेइज्जती गरेको घटनाप्रति आपत्ति जनाएको छ ।स्थानीय दुई विद्यालयको भवन निर्माणका लागि चौरपाटी गाउँपालिकाले

यसकारण नेपाली समाजमा क्रान्ति अनिवार्य छ

हाम्रो समाजमा क्रान्ती भनेको बन्दुक/गोली पडकाउनु समाजमा आतंक फैलाउनु हो । भनेर एकथरी पागल बिद्धृत तर्क छ यो तर्कलाई म ठाडै अस्विकार गर्दछु । क्रान्तिका रुपहरु समय र परिवेश अनुसार महत्त्वपुर्ण र फरक हुने गर्दछन् ।

सांसद गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतको आदेश

काठमाडौं, सत्तारुढ दल नेकपाका सांसद पार्वत गुरुङलाई साधारण तारेखमा रिहा गर्न अदालतले आदेश दिएको छ ।आइतवार काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका गुरुङलाई साधारण तारेखमा रिहा गर्न पूर्णेश्वरप्रसाद उपाध्यायको एकल इजलासले आदेश दिएको छ । ज्यान मार्ने

निवर्तमान सभामुख महरालाई थप ५ दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतको आदेश

काठमाडौं, निवर्तमान सभामुख कृष्णबहादुर महरालाई शनिबारबाट लागू हुनेगरी थप पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले महरालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको श्रेष्तेदार आनन्द श्रेष्ठले जानकारी

यस कारण बन्द भयो नेपालगन्जको जमुनाह नाका (फोटो सहित)

नेपालगन्ज, नेपालं-भारत सिमा जोडनो पश्चिम नेपालकै मुख्य नाकाको रुपमा रहेको नेपालगन्जको जमुनाह नाका बन्द भएको छ ।भारतमा हुन लागेको विधान सभाको उप-निर्वाचन अन्तर्गत उत्तर प्रदेश राज्यको बहराइचमा हुने निर्वाचनको शुरक्षा संबेदनसिलतालाई लिएर नेपाल-भारत सीमाको रुपैडिया नाका

लाकुरीमा स्काभेटर दुर्घटना, दुईको अवस्था गम्भीर

दैलेख, जिल्लाको डुंगेश्वर गाउँपालिका २ लाकुरीमा स्काभेटर दुर्घटना हुँदा तीनजना धाइते भएका छन भने दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। गाउँपालिका २ को लाकुरीदेखि अतुरालि सडक सफा गर्ने क्रममा बा २ क ४३५६ नम्बरको स्काभेटर

मलेशियामा एक नेपालीको मृत्यु

तुल्सीपुर, रोजगारीका लागि मलेशिया गएका दाङका एक व्यक्तिको मृत्यु भएको छ । शान्तिनगर गाउँपालिका–२ बाघमारे निवासी ४२ वर्षीय मोहन केसी (कान्छो) को असोज २९ गते नेपाली समयअनुसार बेलुका ४ः३० बजेतिर मृत्यु भएको हो । दशैँको टीकाका

एएफसी फुटसल च्याम्पियनसीप छनोट खेल्न नेपाली टोली इरानतर्फ

काठमाडौं, तुर्कमेनिस्तानमा सन् २०२० मा आयोजना हुने एएफसी फुटसल च्याम्पियनसीपको छनोट चरणअन्तर्गतको खेल खेल्न आज नेपाली राष्ट्रिय फुटसल टोली इरान प्रस्थान गरेको छ । यही कात्तिक ६ देखि ८ गतेसम्म हुने उक्त छनोट चरणको खेलका लागि

जम्मू–कश्मीरमा गोलाबारी, दुई भारतीय सैनिकको मृत्यु

एजेन्सी, जम्मू–कश्मीरको कुपवाडा जिल्लामा रहेका सैन्य पोष्ट र गाउँमा पाकिस्तानले गोलाबारी गरेको भारतले आरोप लगाएको छ । तांघर सेक्टरमा भएको भारी गोलीबारीमा आफ्ना दुई सैनिकले ज्यान गुमाएको भारतले जानकारी दिएको हो । उक्त घटनामा एक सर्वसाधरणले