ममता मिश्रको गीत- ‘म सागर थिएँ..’ सार्वजनिक (भिडियो सहित)

लेखक तथा साहित्यकार ममता मिश्रको गित म सागरमा थिए सार्वजनिक भएको छ । साहित्यकार मिश्रको रचना र उदय सोताङको.स्वरमा ‘म सागर थिएँ।।’ बोलको गीत सार्वजनिक भएको हो । उदय सोताङकै संगीत र सुरेन बर्मेको अरेन्जमेन्ट तथा बिक्रम तामाङको प्रवन्धमा गीत तयार भएको हो।

फराज अरपन र बिशाल थापाको क्यामेरा तथा फराजकै सम्पादनमा तयार भएको भिडिओमा उदय सोताङकै फिचरिङ छ। सुर शर्मिलारसंगम स्टुडियओमा रेकर्ड भएको गीतमा मानिस भित्रका पीडालाई उजागर गर्ने कोशिस गरिएको छ ।

भिडियो