अब युनिटसम्म बिजुली खपत गर्नेलाई निःशुल्क
प्रकासित मिति : २०७७ जेष्ठ १५, बिहीबार १६:५४
प्रकासित समय : १६:५४
काठमाडौं, सरकारले अब १० युनिटसम्म बिजुली खपत गर्नेहरुसँग शुल्क नलिने भएको छ । आगामी आर्थिक वर्षको बजेटमा मासिक १० युनिटसम्म खपत गर्नेलाई निःशुल्क, मासिक १५० युनिटसम्म खपत गर्नेलाई २५ प्रतिशत र मासिक २ सय ५० युनिटससम्म खपत गर्ने ग्राहकलाई १५ प्रतिशत विद्युत छुट दिने उल्लेख छ ।
खानेपानी र सिंचाइ उपभोक्ता समितिले तिर्ने विद्युत् शुल्क मिनाहा हुने भएको छ । यस्तै उद्योगले माग कम भएको समयमा बिजुली खपत गरेमा ५० प्रतिशत छुट पाउने छन् ।