कैलाली चुहामा ६५ वर्षीया एक महिलामा कोरोना संक्रमण
प्रकासित मिति : २०७७ बैशाख १, सोमबार १७:५९
प्रकासित समय : १७:५९
कैलालीको लम्की चुहामा ६५ वर्षीया एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।
१७ गतेदेखि लम्की बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा थिइन् । वीरगञ्ज नाकामा चिया पसल गर्ने उनी ९ चैतमा लम्की आएकी थिइन् । भुरुवामा आफन्त कहाँ बसेकी उनलाई स्थानीय जनप्रतिनिधिले क्वारेन्टाइनमा राखेका थिए ।