ठेकेदारको चरम लापारबाहीले मान्छे मर्ने क्रम जारी
प्रकासित मिति : २०७४ असार १०, शनिबार ००:५६
प्रकासित समय : ००:५६
कठमाडौं ,विस्तार कार्यमा भएको चरम लापारबाहीले छत्तीस किलोमिटको नारायणगढ मुग्लिन सडक खण्डमा मान्छे मर्ने क्रम जारी छ ।सडक विस्तार आयोजनाले पुरानो भएका पहाडका फेद फुटाउँदा माथिबाट पहाड खस्छ भन्ने सामान्य सुचना समयमा सर्वसाधारणलाई नदिँदा दुर्घट्ना भई मानवीय क्षति बढिरहेको छ ।
शुक्रबारा राति मात्र ड्युटिका क्रममा गुडेका भ्यानमा रहेका दुई प्रहरी जवानको यही सडकको पहिरोमा परेर मृत्यु भएको छ ।, यो खबर आजको नागरिकमा छ ।