प्रवास Archive

भारतको किन्नौरमा जाजरकोटका एक युवा सम्पर्क बिहिन

सुर्खेत,भारतमा जाजरकोटका एक युवा छ दिनदेखि सम्पर्क बिहिन भएका छन । बारेकोट गाउँपालिका १ रामिडाडा स्थायी घर भएका बर्ष ३८ का अमृत पुन भारतको रिकान पिउ नजिजबाट ब्यपत्ता भएका हुन ।घरबाट नेपालगन्ज पुग्दासम्म सामान्य रहेका पुन

गैर आवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्षमा गुरुङ बिजयी

काठमाडौँ,गैर आवासीय नेपालि संग (एन आर एन ए)अस्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ बिजयी भएका छन। शनिबार सम्पन्न निर्वाचनमा ८५८३ मत सहित गुरुङ आगामी दुइ वर्षका लागि अध्यक्ष पदमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी डाक्टर ज्ञानेन्द्र

जाजरकोटकी एक युवतीको भारतमा बलत्कारपछी हत्या

जाजरकोट,भारतमा जाजरकोटकी एक यूवतीको बलत्कारपछी हत्या भएको छ । धन कमाउनको लागि भारतको हिमाचल प्रदेश रिकांगपिओ पुगेकी जाजरकोट भेरी नगरपालिका डिंगा स्थायी घर भएकी बर्ष ३८ की नेने राणाको बलत्कारपछी हत्या भएको हो । भारतीय संन्चार

दुबई पुगेका चारजना युवा अलपत्र

काठमाडौं,एक महिनाअघि वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक दुबई पुगेका झापा,कमल गाउँपालिकाका चार युवा अलपत्र परेका छन् । स्थानीय दलालमार्फत् गत चैत २० गते दुबई पुगेका ती युवाले भनेअनुसार काम नपाएपछि कमल–७ गेउरियाका निकेश मगर,निरज मगर,सुमन सुवेदी

कुवेतमा एक नेपालीको मृत्यु

दोहा,  बैदेशिक रोजगारीका लागि कुवेत पुगेका एक नेपाली कामदारको मृत्यु भएको छ ।केही दिनदेखि कुवेतको आदान अस्पतालमा उपचार गराइरहेका रोल्पाका दिलिपसिंह बुढामगरको उपचारकै क्रममा मृत्यु भएको हो । गैरकानुनी रुपमा कार्यरत रहेका उनको स्वास्थ्यमा खराबी आएपछि

कोरोनाबाट विदेशमा हालसम्म ३४१ नेपालीको मृत्यु

काठमाडौं,  कोभिड–१९ बाट विदेशमा यस साता थप दुई नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली सङ्घअन्तर्गतको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार निधन भएका उनीहरु बेलायतमा बस्दै आएका थिए ।शनिबार साँझसम्म ३४१ नेपालीको कोरोना भाइरस सङ्क्रमणका

दुबईमा सय नेपालीले ८ महिनादेखि तलब पाएनन्

काठमाडौं,  रोजगारीका लागि संयुक्त अरब इमिरेट्स (युएई) को दुबई पुगेका सयभन्दा बढी नेपाली बेखर्ची भएका छन् ।दुबईको सिल्यन ग्रुप अफ कम्पनीले आठ महिनादेखि पारिश्रमिक नदिएपछि बेखर्ची भएको सुर्खेतको गुर्भाकोट ८ मेहलकुनाका रमेश बस्स्यालले बताए । ‘पर्खदा

नेपाल आउने विदेशी कामदारको संख्या घट्यो

काठमाडौं ,नेपालमा रोजगारीका लागि विभिन्न मुलुकबाट आउने नयाँ विदेशी कामदारको संख्या घटेको पाइएको छ । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नयाँ विदेशी कामदारको संख्या ३५ दशमलव ६ प्रतिशतले घटेको पाइएको श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट प्राप्त

विदेशमा कोरोनाबाट ज्यान गुमाउने नेपालीको संख्या ३३६ पुग्यो

काठमाडौं, कोरोना भाइरस संक्रमणबाट विदेशमा यो साता थप एक नेपालीको ज्यान गएका छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता संयुक्त अधिराज्य बेलायतमा एक जनाको निधन भएको हो । योसहित २१ देशमा निधन हुने नेपालीको संख्या

भारतमा नेपाली बालिकाको बलात्कारपछि हत्या, प्रमाण नष्ट गर्न शव जलाइयो

गुलरिया भारतमा नेपाली बालिका १२ वर्षीया सुमित्रा विकको बलात्कारपछि हत्या घटना लुकाउन प्रमाण नष्ट पार्न खोजेको पाइएको छ। घरबेटीसहित उनका आफन्तले दबाब दिएपछि डरत्रासका कारण डेराबाट सय मिटर दूरीमा शव जलाइएको सुमित्राका भिनाजु नवलसिंह विकले बताए।