समाचार Archive

गत वर्षको आर्थिक वृद्धिदर नकारात्मक

काडमाडौं,गत आर्थिक वर्ष वर्ष २०७६र७७ मा आर्थिक वृद्धिदर १.९ प्रतिशतले नकारात्मक भएको केन्द्रीय तथ्यांक विभागले जताएको छ।बिहीबार पत्रकार सम्मेलनमार्फत् विभागले गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर ऋणात्मक हुन पुगेको जानकारी दिएको हो। चालू आवको पहिलो त्रैमासको वृद्धिदरसमेत

पार्टि एकताको पक्षमा नआउने नेतालाई भोट नदिनेः बामदेव गौतम

काठमाडौँ,नेपाल कम्युनिष्ट पार्टी(नेकपा) उपाध्यक्ष वामदेव गौतमले प्रचण्ड–माधव पक्ष र ओली पक्षको दोस्रो तहका नेताहरुलाई एकताबद्ध गरी अभियान अगाडि बढाउने भएका छन् । बिहिबार कोरोना विरुद्धको खोप लगाउन निजामति अस्पताल बानेश्वर पुगेका गौतमले सञ्चारकर्मीसँग कुरा गर्दै पुष्पकमल

सरकार वनाउन प्रचण्ड-नेपाललार्ई सहयोग गर्छौँः नेता पौडेल

चितवन,नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) दाहाल–नेपाल समूहलार्ई सहयोग गर्न सकिने बताएका छन्।नेपाल प्रेस युनियन चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले कांग्रेसले अरुलाई सहयोग गरेर पनि देशलाई सङ्कटबाट पार लगाउन सक्ने बताएका

बलात्कार आरोपित पक्राउ

सप्तरी,एक वर्षअघि भएको बलात्कार घटनाका आरोपित खडक नगरपालिका–७ कल्याणपुरका २५ वर्षीय एक युवकलाई प्रहरीले आज पक्राउ गरेको छ। एक्काइस वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा फरार उनलाई इलाका प्रहरी कार्यालय कल्याणपुरले पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएको

कांग्रेसको पदाधिकारी बैठक बस्दै

काठमाडौँ,नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।सभापति शेरबहादुर देउवाले बूढानीलकण्ठस्थित निवासमा दिउँसो ३ बजे पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएका हुन्। पुनःस्थापित प्रतिनिधि सभा बैठकमा पार्टीले निर्वाह गर्ने भूमिकाबारे धारणा बनाउन बैठक बोलाइएको जनाइएको छ।सरकारको सिफारिसमा

दोभान बजार आगलागीः ४० करोड क्षति

ताप्लेजुङ,ताप्लेजुङको दोभान बजारमा भएको आगलागीका कारण करिब रु ४० करोड बराबरको क्षति भएको छ।क्षतिको आधिकारिक विवरण सङ्कलनका लागि मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बर आङ्देम्बेको संयोजकत्वमा गठित कार्यदलले रु ३९ करोड ८७ लाख ७४ हजार २९

२ वर्षपछि सार्वजनिक कार्यक्रममा विप्लव देखिदै

काठमाडौँ,नेपाल सरकार र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबीच बिहीवार तीन बुँदे सहमति भएको छ।सहमति भएसँगै विप्लव समूहको प्रतिबन्ध पनि फुकुवा भएको छ । भोली दिउँसो २ बजे विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र

विप्लवमाथिको प्रतिबन्ध फुकुवा

काठमाडौँ,सरकार र नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बीच तीनबुँदे सहमति भएको छ। दुई दिन लामो वार्तापछि विप्लव समूहले आफ्नो सम्पूर्ण गतिविधि शान्तिपूर्ण रूपमा गर्ने तथा सरकारले विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाइ

विप्लव समुहलाइ एउटा महत्वपूर्ण मन्त्रालय र अन्य तीन मन्त्रालय दिने

सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो ।वार्ताका लागि

भागरथी हत्या प्रकरणः अन्तिम पटक म्याद थप

बैतडी,  किशोरी बलात्कारपछि हत्या आरोपमा प्रहरी हिरासतमा रहेका बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीका १६ वर्षीय दिनेश भट्टमाथि अनुसन्धानका जिल्ला अदालतबाट अन्तिम पटक म्याद थप भएको छ । आज जिल्ला अदालत बैतडीबाट अनुुसन्धान नसकिएको भन्दै प्रहरीले थप पाँच