समाचार Archive

बुद्ध एयरले गर्‍यो ७ गन्तव्यको भाडादर सार्वजनिक

काठमाडौं,वायु सेवा कम्पनी बुद्ध एयरले ७ गन्तव्यको भाडादर सार्वजनिक गरेको छ। १ भदौदेखि सुरु हुने आन्तरिक तथा बाह्य उडानलाई केन्द्रित गर्दै बुद्धले एकतर्फी भाडादर सार्वजनिक गरेको हो। बुद्धले विषम् परिस्थितिमा यात्रुलाई सजिलै यात्रा गर्ने अवसर दिनको

फरक ग्रुपको रगत चढाउँदा २० वर्षीया एक सुत्केरीको मृत्यु

काठमाडौं, जनकपुरस्थित रामजानकी अस्पतालमा सुत्केरीलाई चिकित्सकले गलत रगत चढाएपछि मृत्यु भएको छ । हिजो सुत्केरी भएकी महोत्तरीकी २० वर्षिया गंगा महतोलाई ओ पोजेटिभ रगत आवश्यक भएकोमा चिकित्सकले बी पोजेटिभ रगत चढाएका कारण मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट

पोखरामा थप ८ जनामा कोरोना पुष्टि

पोखरा ,कास्कीको पोखरा महानगरपालिकामा थप ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार क्षयरोग उपचार केन्द्र, पोखरामा गरिएको परिक्षणमा ४ महिला र ४ पुरुषमा संक्रमण पुष्टि भएको हो  सबै संक्रमित व्यक्तिहरुलाई

ट्रम्पले लगाए टिकटकमा प्रतिबन्ध

काठमाडौं, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटकमा प्रतिबन्ध लगाएका छन् । ट्रम्पले टिकटकको मूल कम्पनी बाइटडेन्ससँग कारोबार प्रतिबन्ध गर्ने कार्यकारी आदेशमा हस्ताक्षर गरेका हुन् । राष्ट्रपति ट्रम्पले चिनियाँ कम्पनी बाइटडेन्सले टिकटकको स्वामित्व नबेचे ४५ दिनभित्र अमेरिकामा टिकटक

करबारे सूचना अब एसएमएसबाटै

काठमाडौँ, करदातालाई करबारे सूचना प्रदान गर्ने उद्देश्यसहित आन्तरिक राजस्व विभागले एसएमएस सेवा सुरु गर्ने भएको छ । करदाताले कर फाइलिङ अथवा दाखिला गरेको अवस्थामा त्यसबारे तुरुन्तै सम्बन्धित व्यक्तिको मोबाइलमा एसएमएस जानेगरी विभागले प्रणाली विकास गर्दैछ ।

कोरोनाबाट मृत्यु हुने वृद्धवृद्धाको संख्या बढी, बालबालिका पनि जोखिममा

काठमाडौं – नेपालमा हालसम्म ८० वर्ष नाघेका २५ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये २ जनाको मृत्यु भएको छ। यो ८ प्रतिशत हो। यस्तै, १० वर्षमुनिका ८ सय ५५ जना संक्रमित पाइएका छन्। तीमध्ये ३

कोरोना पुष्टि भएका भागेपछि संक्रमणको जोखिम बढ्यो

काठमाडौं , कोरोना भाइरस संक्रमण पुष्टि भएकामध्ये केही संक्रमित भागेकाले संक्रमणको जोखिम बढ्न सक्ने देखिएको छ । बुधबार उपत्यकामा संक्रमण पुष्टि भएका १ सय २ जनामध्ये आठ जना संक्रमित स्वास्थ्यकर्मीको सम्पर्कबाहिर रहेको पाइएको हो । बुधबार

वीरगंजमा थप एक कोरोना संक्रमितको मृत्यु

पर्सा,वीरगंजमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मदन उपाध्यायले गण्डक कोभिड अस्पतालमा मृत्यु भएका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जनाकारी दिएका हुन् । डा उपाध्यायका अनुसार ती पुरुष

वीर अस्पतालमा कार्यरत डाक्टरलाई कोरोना

काठमाडौं, काठमाडौंको वीर अस्पतालमा कार्यरत एक चिकित्सकलाई लाई कोरोना पुष्टि भएको छ। इन्टरनल मेडिसिन विभागमा कार्यरत चिकित्सकलाई कोरोना पुष्टि भएको अस्पताल स्रोतले जानकारी दिएको छ। हाल उनी सोही अस्पतालको आइसोलेसनमा रहेका छन्। यसअघि बुधबार र मंगलबार

ओम अस्पतालमा मृत्यु भएकी महिलामा कोरोना पुष्टि

काठमाडौं,  काठमाडौंमा कोरोना भाइरस संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । ओम अस्पताल चाबहिलमा उपचारका क्रममा मृत्यु भएकी धनुषाको मिथिला नगरपालिका–१० लालगढकी ७२ वर्षीया महिलामा संक्रमण पुष्टि भएको हो । दम, होइपोथाइरोडिजम र उच्च