स्वास्थ्य Archive

शुक्रबार मात्रै बाँकेबाट ३२३ जना ‘डिस्चार्ज’

नेपालगन्ज, बाँके जिल्लामा कोभिड-१९ को दोस्रो लहर बढे संगै निको हुनेको दर पनि बढि रहेको छ। जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो २४ घन्टामा मात्रै १४८ महिला र १७५ पुरुष गरी ३२३ जना संक्रमित

२४ घण्टामा ८ हजार ४६७ संक्रमित थपिए, ६ हजार १३५ संक्रमणमुक्त

काठमाडौँ, २४ घण्टामा देशभर ८ हजार ४६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार २० हजार ९४८ पीसीआर परीक्षणबाट ८ हजार ४६७ जनामा कोरोना पुष्टि भएको हो ।

कोभिड नियन्त्रणमा सबै सामर्थ्य लगाउँछौंः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको महामारी नियन्त्रणका लागि राज्यको सबै सामर्थ्य लगाउने जनाएका छन्। प्रधानमन्त्री पदको शपथ लिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पदभार ग्रहण गर्दै उनले कोरोना महामारी नियन्त्रणका लागि राज्यको सबै शक्ति लगााउने बताएका

अक्सिजनको लागि स्वास्थ्य मन्त्रालयद्धारा सम्पर्क नम्बर सार्वजनिक

काठमाडौं,स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमितको उपचारमा अक्सिजनको आपूर्ती व्यवस्थापनलाई सहजीकरण गर्न मोबाइल नम्बर र इमेल उपलब्ध गराएको छ । शुक्रबार बसेको नेपाल सरकारको सचिवस्तरीय बैठकले सम्पर्क नम्बर उपलब्ध गराउने निर्णय गरेको हो । ९८५१३१०५८१ र

अर्घाखाँचीमा पुन: निषेधाज्ञा थपियो

अर्घाखाँची, कोरोना संक्रमण दिनदिनै बढ्दै गएपछि अर्घाखाँचीमा थप १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।शुक्रबार बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)को बैठकले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी आगामी जेठ १० गते राति

संघिय सांसदलाई कोरोनाविरुद्धको खोप लगाउन सुरु

काठमाडौं,संघीय सांसदहरु र संसद सचिवालयका कर्मचारीलाई कोरोनाविरुद्धको खोपको दोस्रो डोज लगाउन सुरु गरिएको छ। गत फागुन १९, २० र २१ गते सिभिल अस्पतालमा कोभिशिल्ड खोपको पहिलो डोज लगाएकाहरुलाई आज दोस्रो डोज दिन सुरु गरिएको हो। सभामुख

नेपालमा थप ८९६० जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ८ हजार ९ सय ६० जनामा कोरोना पुष्टि भएको छ। आज कुल २० हजार २ सय ४५ जनाको परीक्षण गरिएको थियो। यो अवधिमा ५ हजार ५५ जना निको भएका मन्त्रालयको तथ्यांक रहेको छ। देशभर

बाँकेमा थप १३ जना संक्रमितको मृत्यु

नेपालगञ्ज, बाँकेमा बिहीबार दिउसोसम्म थप १३ जना कोरोन संक्रमितको उपचारको मृत्यु भएको छ। जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज वलीका अनुसार नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत ८ जना र भेरी अस्पतालमा उपचाररत ५ जना

नेपाललाई अमेरिकाद्वारा ३२ करोड बराबरको स्वास्थ्य सामाग्री सहयोग

काठमाडौं,संयुक्त राज्य अमेरिकाले कोरोना महामारीविरुद्ध थप ३२ करोड ४३ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोगको घोषणा गरेको छ। अमेरिकी इन्डो–प्यासेफिक कमान्डले जरुरी अक्सिजन प्लान्ट, सिलिन्डर तथा भण्डार ट्यांकहरु सहयोगको घोषणा गरेको अमेरिकी दूतावासले जानकारी दिएको छ।सन् २०२०

वर्ल्डलिंकका सञ्चालक जलानको निधन

काठमाडौं,इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका सञ्चालक तथा निर्देशक विजय जलानको निधन भएको छ। कोरोना संक्रममित जलानको काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा बिहीबार विहान निधन भएको पारिवारिक श्रोतले बताएको छ।४७ वर्षीय जलान वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडका