स्वास्थ्य Archive

उपत्यकामा निषेधाज्ञा खुकुलो

काठमाडौं,५४ दिन लामो निषेधाज्ञा खुकुलो भएसँगै आजबाट निजी सवारी साधन सञ्चालनमा आएका छन् । उपत्यकाका तीन जिल्ला प्रशासनको निर्णयअनुसार आजबाट जोर बिजोरका आधारमा निजी सवारी चल्न दिएको छ । जोर गते जोर नम्बर र बिजोर गते

नेपालमा थप २२९७ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २२९७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ५८३ जनामा गरिएको पीसीआर परीक्षणमा १,५८४ र ४ हजार ३२१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ७१३ जना गरी २२९७ जनामा संक्रमण

नेपालमा थप २४४२ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २४४२ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६६७७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १४२१ र ४२४९ एन्टिजेन परीक्षणमा १०२१ जना गरी २४४२ जनामा संक्रमण पुष्टि भएको हो । मन्त्रालयका

सेलाएको छैन सुर्खेतका बाढिपिडितको पिडा

सुर्खेत,बर्षायाम लागेसंगै देशभर बाढि पहिरोका दुःखत समाचार आइरहेका छन् । सयौँ घर बिस्तापित र दर्जनौँ मानिसको ज्यान गईसकेको छ । बर्षे झरी लागेपछी सुर्खेतका बाढि पिडितको मन झसङ्ग हुन्छ । २०७१ साल साउन २९ गते उनिहरुको

कारोनाः बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

नेपालगंन्ज,दोस्रो लहरको कोरोना भाइरस सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेको अवस्था सामान्य बन्दै गएको छ । जिल्लाका अस्पतालहरुमा हाल ७४ जना बिरामी मात्र उपचाररत रहेका छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका

नेपालमा थप २४०१ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २ हजार ४०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै थप ३४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा ३ हजार ६६० जना कोरोना संक्रमणमुक्त भएका छन्

स्पेनमा मास्क लगाउनु नपर्ने

बार्सिलोना,स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले जुन २६ देखि घरबाटबाहिर निस्किँदा अनिवार्यरूपमा मास्क लगाउनु नपर्ने बताएका छन् । प्रधानमन्त्री सान्चेजले शुक्रबार बार्सिलोनामा इकोनोमिक फोरमले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै बहुप्रतीक्षित घोषणा गरेका हुन् । ”४ करोड ७० लाख

नेपालमा थप २७६८ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २७६८ जनामा कोरोना पुष्टि भएको छ । शुक्रबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यस्तै, आज थप ४०२० कोरोना संक्रमण मुक्त भएका छन् । संक्रमणबाट आज थप ४४ जनाको मृत्यु भएको

बनेपामा आमा छोरानै मृत भेटिए

काभ्रे,काभ्रे जिल्लाको बनेपामा आमा–छोरानै मृत र श्रीमान अचेत अवस्थामा भेटिएका छन् । पाँचखाल नगरपालिका–६ स्थायी घर भई बनेपा–११ स्थित् सिनागालमा डेरा गरी बस्ने आमा–छोरा मृत र महिलाका श्रीमान् अचेत अवस्थामा फेला परेका हुन् ।इलाका प्रहरी कार्यालय

नर्सिङ पढाई हुने सयभन्दा बढी निजी कलेज बन्द हुने

काठमाडौं,राष्ट्रिय चिकित्सा शिक्षा आयोगको बाध्यकारी नियमअनुसार आफ्नो अस्पताल नभएका नर्सिङ कलेजले नयाँ शैक्षिक सत्रदेखि विद्यार्थी भर्ना गर्न नपाउने भएका छन् । जसले गर्दा सयभन्दा बढी निजी नर्सिङ कलेज बन्द हुने अवस्थामा छन्। हाल देशभर कोरोना महामारीको