स्वास्थ्य Archive

नेपालमा थप १६०३ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप १६०३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आरटीपीसीआर विधिबाट ४ हजार ८७६ जना र ३ हजार २५६ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा १ हजार ६०३ जनामा कोरोना देखिएको हो

नेपालमा थप २३२८ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २३२८ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,८३७ जनामा गरिएको पीसीआर परीक्षणमा १५२७ र ४२९६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०१ जना गरी २,३२८ जनामा संक्रमण पुष्टि भएको हो ।पछिल्लो

अब नेपालमा खोप कोरोना अभियान नै चल्छः प्रधानमन्त्री ओली

काठमाडौं,प्रधानमन्त्री केपी शर्मा ओलीले अब नेपालमा कोरोना विरुद्धको खोप लगातार आउने भन्दै अब खोप लगाउने अभियान नै चल्ने दावी समेत गरेका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही समय खोप पाउन समस्या भए पनि मित्रराष्ट्रहरुसँगको

नेपालमा थप २८९२ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा कोरोना संक्रमितको संख्या केही दिनयता पुनः बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७१८७ जनामा गरिएको पीसीआर परीक्षणमा १८८९ जना र ४३८१ जनामा गरिएको एन्टिजेन परीक्षणमा १००३ जना गरी कुल २८९२

दिनेश रोकायद्धारा भरत शाहीको कलेजो प्रत्यारोपणमा १० हजार सहयोग

सुर्खेत,जाजरकोट कुशे गाउँपालिका-९ का दिनेश रोकायलले भरत शाहीको कलेजो प्रत्यारोपणका लागि १० हजार आर्थिक सहयोग गरेका छन् । असार १४ कुशे न्युज डटकममा कुशेका भरत शाहीको कलेजो प्रत्यारोपण गर्न आर्थिक अभाव (अस्पतालको वेडबाटै गरे सहयोगको अपिल)नामक

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तालाबन्दी

धरान,वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका पदाधिकारीको कार्यालयमा तालाबन्दी गरिएको छ । दुई सातादेखि आन्दोलनरत संयुक्त संघर्ष समितिले उपकुलपति,रेक्टर,रजिष्ट्रार र अस्पताल निर्देशकको कार्यालयमा बुधबार बिहान तालाबन्दी गरेका हुन् । प्रतिष्ठानको आय व्यय विवरण सार्वजनिक गर्नुपर्ने, हरेक हप्ता

झलनाथ खनालको उपचार खर्च एमालेले व्यहोर्ने निर्णय

काठमाडौं,नेकपा एमालेले वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकमा प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले खनालको स्वास्थ्य लाभको कामना गर्दै उपचारमा लाग्ने सम्पूर्ण खर्च

नेपालमा थप २६३६ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप २,६३६ जनामा कोरोना पुष्टि भएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७,२५९ जनामा गरिएको पीसीआर परीक्षणमा १,७२८ र ४४८९ एन्टिजेन परीक्षणमा ९०८ गरी २,६३६ जनामा संक्रमण पुष्टि भएको हो । सोमबार ११,६४० जनामा परीक्षण

अब रेम्डेसिभिर नेपालमै उत्पादन हुने

काठमाडौँ,कोरोना संक्रमितका लागि उपयोगी हुने रेम्डेसिभिरको उत्पादन नेपालमै हुने भएको छ । औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योग ‘नेसनल हेल्थकेयर’लाई उत्पादन अनुमति समेत दिएको छ । कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार गत वैशाख ३१ गते उत्पादन र गत आइतबार बजार

उपत्यकामा सार्वजनिक बस चल्न सुरु

काठमाडौं,उपत्यकामा बिहानैदेखि सार्वजनिक बस चल्न सुरु गरेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस चल्न सुरु भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले २५ भन्दा