समाज Archive

प्रतिनिधिसभा विघटनः आज पनि सरकारी पक्षकै बहस जारी

काठमाडौं,प्रतिनिधिसमा विघटनसम्बन्धी रिट निवेदनमा आज पनि सरकारकी पक्षको बहस हुनेछ । सोमबार महान्यायाधिवक्ता रमेश बडालले सरकारी पक्षको नेतृत्व गर्दै तीन घण्टाभन्दा बढी बहस गरेका थिए । उनले प्रतिनिधिसभा विघटन संविधानसम्मत भएको तर्क राखेका थिए । महान्यायाधिवक्ता बडालसहित सरकारी

दही चिउरा खाएर राष्ट्रिय धान दिवस मनाइँदै

सुर्खेत,प्रत्येक वर्षको असार १५ गते खेतमा काम गरी दही च्यूरा खाएर धान दिवस मनाउने प्रचलन रहेको छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही च्यूरा खाने गरेको भनाई रहेको छ । यसबेला दही

चट्याङ लागेर पर्सामा तीन जनाको ज्यान गयो

वीरगञ्ज,पर्सामा चट्याङ लागेर तीन जनाको मृत्यु भएको छ । सखुवाप्रसौनी गाउँपालिका-४ देवरवाना बस्ने ५५ वर्षीय रघुवीर यादव, पटेर्वासुगौली-१ गदियानीका २७ वर्षीय रसुल आज गद्दी र जिराभवानी-३ जितपुर बस्ने ५० वर्षीय असरतोमी देवी थारुको मृत्यु भएको हो

उपत्यकामा सार्वजनिक बस चल्न सुरु

काठमाडौं,उपत्यकामा बिहानैदेखि सार्वजनिक बस चल्न सुरु गरेका छन् । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सोमबारको निर्णय अनुसार ठीक दुई महीनापछि आजदेखि सार्वजनिक बस चल्न सुरु भएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीले २५ भन्दा

कुशेका भरत शाहीको कलेजो प्रत्यारोपण गर्न आर्थिक अभाव

जाजरकोट, कुशे गाउँपालिकाका शिक्षक भरत शाहीको कलेजो प्रत्यारोपणको लागि आर्थिक अभाव सिर्जना भएको छ । कुशे गाउँपालिका ९ बस्ने शिक्षक भरत शाही कलेजोमा समस्या भएका कारण लामो समयदेखि चितवनको भरतपुर मेडिकल कलेजमा उपचार गराइराखेका छन्। साधारण

बेलायती स्वास्थ्यमन्त्रीले दिए राजीनामा

एजेन्सी,सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् । ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा पत्र बुझाएका हुन् । केही दिनअघि तीन जना सन्तानका साथ विवाहित रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको

विप्लव नेकपाको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ,नेपाल कम्युनिस्ट पार्टीको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।विप्लव नेतृत्वको नेकपा काठमाडौँले आइतबार रक्तदान कार्यक्रम आयोजना गरेको हो । नेपाल रेडक्रसको केन्द्रीय रक्तसंचार केन्द्रमा आयोजना गरिएको कार्यक्रममा करिब २ सय पार्टीका नेता कार्यकर्ता र समर्थक तथा

सुजिताको हत्या भएको आशंका

जनकपुरधाम,गत जेठ २० गतेबाट बेपत्ता भएकी महोत्तरीको लोहरपट्टी नगरपालिका ७ की २६ वर्षिया सुजिता ठाकुरको हत्या भएको आशंका गरेको छ । उनको घरनजिकको खेतमा प्रहरीले उत्खनन् गर्दा केही सम्भावित प्रमाणहरू फेला पारेका कारण हत्या भएको आशंका

एमालेको दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी

काठमाडौं,नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी खारेज गर्ने तयारी गरेको छ । गत २८ फागुनमा बनाइएको महाधिवेशन आयोजक कमिटी खारेज गर्नकै निम्ति १६ असारमा बैठक बोलाइएको एक नेताले जानकारी दिएका छन् । ती नेताका अनुसार

पृथ्वीसुब्बा गुरुङले माधव नेपाललाई अध्यक्ष बनाउ भन्दा ओली मौन

काठमाडौं,नेकपा एमालेका नेताहरुले पार्टी एकता जोगाउन अधिकतम प्रयास गर्न अध्यक्ष केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । ओली पक्षीय नेताहरु मात्र रहेको स्थायी कमिटीको आइतबार बसेको बैठकमा नेताहरुले पार्टी एकतामा जोड दिएका हुन् । ‘माधव नेपालसहित पार्टी