समाज Archive

१० दिनदेखि हराएकी युवती मृत फेला

काठमाडौं,धादिङमा १० दिनदेखि हराएकी युवती मृत अवस्थामा भेटिएकी छन् । जिल्लाको गजुरी गाउँपालिका–८,पर्वाङस्थित जंगलमा २० वर्षीया सम्झना रोकाको शव भेटिएको गजुरीका डीएसपी युवराज खड्काले बताएका छन् । उनका अनुसार शव सडेको अवस्थामा बरामद भएको छ ।

१३ औं साफ च्याम्पियनसिप नेपालमा गर्न प्रस्ताव

काठमाडौं,दक्षिण एसियाको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता साफ च्याम्पियनसिप आयोजना गर्न नेपाललाई आधिकारिक प्रस्ताव आएको छ । साफको १३ औं संस्करण आगामी अक्टोबरमा गर्ने सदस्य राष्ट्रहरु सहमति भइसकेको छ । त्यसका लागि आयोजकको आधिकारिक प्रस्ताव आएको अखिल नेपाल

सेती नदीमा हाम फालेर एकजना बेपत्ता

बझाङ,बझाङको सेती नदीमा हाम फालेर एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जयपृथ्वी नगरपालिका — ११ काप्रिकोटका ६० वर्षीय धर्मराज जोशी रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख रुपक खड्काका अनुसार हामफाल्नुको

पारिवारिक झगडामा ५ महिने बालिकाको मृत्यु

नवलपुर,नवलपरासी बर्दघाट–सुस्तापूर्वमा मादक पदार्थ सेवन गरेर झगडा गर्दा पाँच महिने बालिकाको मृत्यु भएको छ । देवचुली–६ मिर्तुङमा मादक पदार्थ खाएर भएको पारिवारिक झगडामा परी पाँच महिने बालिकाको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब

यस्ता छन ब्रेकअपपछि एक्लो जीवन बिताउनुका चार फाइदा

वैंशालु प्रेममा पर्नु आफैमा रोमाञ्चक अनुभव हो । जब प्रेम हुन्छ, तपाईंमा भावनात्मक परिवर्तन आउन थाल्छ । अरु कुराहरु भुलेर प्रेममा मस्त रमाउनुहुन्छ । प्रेमी–प्रेमिकासँग कुराकानी गर्दा वा भेट्दा मात्र पनि तपाईंले आनन्दित महसुष गर्नुहुन्छ ।प्रेमी-प्रेमिकासँग

काफलको रूखमुनी भेटियो मानव कङ्काल

काठमाडौं, भक्तपुरको सूर्यविनायक जङ्गलमा मानवकङ्काल फेला परेको छ । सूर्यविनायक नगरपालिका–७ गुण्डुस्थित जङ्गलमा रहेको काफलको रुखमुनी मानव कङ्काल फेला परेको हो । घटनास्थलमा प्रहरीले काफलको रुखको कापोमा पहेलो नाम्लोसहित हरियो नाइनलको डोरी झुण्डिरहेको, सोही रुखमुनी मानव

क्रान्तिकारीले बुझायो मधुवन नगरपालिलाई ज्ञापनपत्र

काठमाडौं, अखिल (क्रान्तिकारी)ले बर्दियाको मधुवन नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ । विप्लवले नेतृत्व गरेको नेकपाको भातृ संगठन अखिल (क्रान्तिकारी) जिल्ला समिती बर्दियाले मधुवन नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ओमकार शाहलाई २९ बुदे ज्ञापनपत्र बुझाएको हो ।लकडाउनको कारण आम

चितवनमा हत्या प्रकरणः हत्या आरोपमा उनकै साथी पक्राउ

चितवन,चितवनमा भएको एक सैनिकको हत्यामा संलग्न रहेको आरोपमा उनकै साथी पक्राउ परको छन् ।  जिल्ला प्रहरी कार्यालय चितवनले हत्या आरोपमा भरतपुर महानगरपालिका-२० का गंगाधर ढकाललाई पक्राउ गरेको हो । बिहीबार भरतपुर १७ मा नेपाली सेनाका हवल्दार

नक्कली कागजात बनाई ७४ लाख ठगी गर्ने तिन जना पक्राउ

काठमाडौँ, नेपाल प्रहरीले कामदार भिषामा अमेरिका पठाउने भन्दै विभिन्न व्यक्तिसँग रु ७४ लाख नौ हजार ५०० ठगी गर्ने तीन व्यक्तिलाई पक्राउ गरेको छ ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जको टोलीले ‘वर्किङ भिषा’मा अमेरिका पठाइदिन्छु भनी विभिन्न

राष्ट्रपति र ओलीबीच भेटवार्ता

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारी र प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । नेकपा एमालेका अध्यक्ष ओली प्रधानमन्त्री पदबाट हटेपछि पहिलो पटक राष्ट्रपतिलाई भेट्न शीतल निवास गएका थिए । भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल