समाज Archive

माधव नेपाल पक्षीय नेताको रिट इजलासमा

काठमाडौँ,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय नेताले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध दर्ता गरेको रिट सर्वोच्च अदालतको पेशीमा चढेको छ। न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा आइतबार पेशी तोकिएको हो। उक्त मुद्दा ३०औ नम्वरमा पेशी रहेको छ। आइतबार

एमाले महाधिवेशन आयोजक कमिटी बैठक सुरु

काठमाडौँ,नेकपा एमालेको दशौं महाधिवेशन आयोजक कमिटीको बैठक सुरु भएको छ। प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्थायी कमिटीको बैठक सकिएलगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा आयोजक कमिटीको बैठक सुरु भएको हो। बैठकमा सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन विपक्षीहरूलाई सहयोग

सेनाका सबै पृतना खारेज हुँदै

काठमाडौँ,नेपाली सेना साउनदेखि ‘थ्री प्लस वान’ अर्थात् ‘तीन जोर एक’ कमान्ड भएको नयाँ संरचनामा जाने भएको छ । अब सेनामा चार कमान्ड हुनेछन् । पूर्वमा कोसी नदीको बहावका आधारमा पूर्वी कमान्ड, गण्डकी नदीको बहावका आधारमा मध्य कमान्ड र

कारोना संक्रमण भयावह भएपछि भारतीय धनाढ्य विदेशतिर

काठमाडौँ,कोरोना भाइरसको अनियन्त्रित महामारीबीच भारतीय धनाढ्यहरूको भिड विदेशतिर लागेको छ। भिडका कारण दुबई जाने हवाई भाडा १० गुणा बढेको छ । तर, पनि सिट नपाएका धनाढ्यहरू जहाज चार्टर्ड गरेर विदेशिएका छन् ।भारतबाट सबैभन्दा बढी उडान हुने करिडोरमध्ये दुबई

कारोना संक्रमितले गरे आत्महत्या

कोहलपुर,कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका छन्। कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई उद्धृत गर्दै बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जानकारी दिएका छन्।

कांग्रेसको पदाधिकारी‍ बैठक बस्दै

काठमाडौँ,नेपाली कांग्रेसका पदाधिकारीहरुको बैठक बस्ने भएको छ।सभापति शेरबहादुर देउवाले बुढानिलकण्ठमा दिउँसो २ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक तय गरेका हुन्। बैठकमा १४ औं महाधिवेशन तयारी, राष्ट्रियसभाको उपनिर्वाचनमा लागि उम्मेदवार चयन र केन्द्र र प्रदेश सत्ता समीकरण

आईतबार देखि कोहलपुरमा एक हप्ताको लागी लकडाउन

कोहलपुर, बाँकेको कोहलपुर नगरपालिकामा पनि एक हप्ता लकडाउन गरिने भएको छ ।कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको आकस्मिक रुपमा शनिबार बसेको बैठकले स्थिति भयावह हुने आंकलनपछि आईतबार देखि लकडाउन गर्ने निर्णय गरेको हो । संक्रमणको

जापानमा संकटकालको घोषणापछि थप त्रास

एजेन्सी,जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभिड १९ भाइरसको महामारी तीव्र रुपमा फैलिएपछि फेरि पनि संकटकालको घोषणा गरेका छन्।प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरेको अधिकारीहरूले जानकारी दिएका छन्। उनले जापानको राजधानी टोकियो र

नेपालमा थप २६१८ जनामा कोरोना पुष्टि

काठमाडौँ,नेपालमा थप २ हजार ६१८ जनामा कोरोना पुष्टि भएको छ । यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या दुई लाख ९७ हजार ८७ पुगेको छ। गत २४ घण्टामा ३६८ जना उपचारपछि डिस्चार्ज भएका छन्।योसँगै निको हुनेको सङ्ख्या दुई

नेपालको पोल्टामा त्रिकोणात्मक टी-ट्वान्टी सिरिजको उपाधि

काठमाडौं,त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार टियु क्रिकेट मैदानमा भएको फाइनल खेलमा नेपालले नेदरल्याण्डलाई १४२ रनले हराउँदै नेपालले उपाधि हात पारेको हो।टस हारेर व्याटिङको निम्तो पाएको नेपालले २० ओभरमा ३ विकेट गुमाउँदै