समाज Archive

प्रधानमन्त्रीविरुद्ध रणनीति तय गर्न विपक्षी नेताहरु छलफलमा

काठमाडौँ,प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध रणनीति तय गर्न विपक्षी गठबन्धनका नेताहरु छलफलमा जुटेका छन्।प्रधानमन्त्री ओलीले संसदबाट विश्वासको मत लिने घोषणा गरेसँगै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमालेकै नेता माधव नेपाल र

कारोना कहरः लकडाउनमा मजदुरलाई पेट पाल्न सास्ती

सुर्खेत,कोभिड-१९ को दोस्रो लहर सुरु भएसंगै देशभरका विभिन्न जिल्लाहरुले निषेधाज्ञाको कहर भोगिरहेका छन्।मजदुरहरुलाई विहान वेलुका के खाने भन्ने प्रश्नले सताउन सुरु गरेको छ। उनिहरुलाई कारोनाले भन्दा भोकले मर्ने चिन्ताले बढि सताईरहेको छ।सुर्खेतको वीरेन्द्रनगरमा लकडाउनको समय थपेसंगै

माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ताको पत्र बुझाउँदै

काठमाडौँ,नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको सर्मथन फिर्ता लिएको पत्र संसद सचिवालयमा आज बुझाउने भएको छ। स्थायी समिति बैठकको निर्णय अनुसार केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी पत्र बुधबार अपरान्ह संसद सचिवालयमा बुझाउन

जीप दुर्घटनामा चालकको मृत्यु

देउखुरी,दाङमा स्कारपियो दुर्घटना भएको छ। दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना गम्भीर घाइते भएका छन्।रोल्पाको लिवाङबाट घोराहीतर्फ आउँदै गरेको बा१३च ८०४८ नंको जीप मङ्गलबार राति करीब ९ बजेतिर घोराही मुर्कुटी सडक खण्डमा पर्ने

माओवादी केन्द्रद्धारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ,नेकपा (माओवादी केन्द्र)ले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। मंगलबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।बुधबार समर्थन फिर्ताको पत्र मार्फत जानकारी दिइने स्थायी स्थायी किमटी सदस्य गणेश

बैतडी जीप दुर्घटनाः मृत्यु भएका ५ जनाको सनाखत

काठमाडौं,बैतडीको पञ्चेश्वर गाउँपालिकास्थित गणमेश्वर मोडमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु भएको छ।अन्य ५ जना घाइते भएका छन्। मृत्यु हुनेमा पञ्चेश्वर गाउँपालिका–६ घर भएका जितसिंह भण्डारी,डम्बर सिंह भण्डारी,हिक्मतसिंह भण्डारी,४० वर्षीय दिपक सिंह भण्डारी र जिप

राष्ट्रपतिले जारी गरिन् ५ अध्यादेश

काठमाडौं,राष्ट्रपति विद्यादेवी भण्डारीले ५ वटा अध्यादेश जारी गरेकी छन्। भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम नेपाल सरकार,मन्त्रिपरिषद्को सिफारिसमा विभिन्न ५ अध्यादेश जारी गरेकी हुन्।

पार्टी कब्जा गर्ने षड्यन्त्र चिर्न फ्लोर क्रस गरेका हौँः प्रकाश ज्वाला

सुर्खेत,नेकपा एमाले माधव समुहका नेता प्रकाश ज्वालाले कर्णाली प्रदेशको फ्लोर क्रस सत्य र निष्ठाका लागि गरिएको विद्रोह भएको दाबी गरेका छन्।वैशाख ३ गते प्रदेशसभामा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएका ज्वालाले १७ दिनपछि एक अपील जारी

वडा सदस्यको शव बोकेको जिप दुर्घटना

बैतडी,बैतडीको पञ्चेश्वर गाउँपालिकामा चट्याङ लागेर मृत्यु भएका वडा सदस्यको शव बोकेको जिप दुर्घटना भएको छ। सोही गाउँपालिकाको गणनेश्वर मन्दिर नजिक से १ ज १८३ नम्बरको जिप दुर्घटना हुँदा चालकसहित चारजनाको मृत्यु भएको प्रहरीले वताएको छ।सोमबार राति

मेक्सिकोमा रेल दुर्घटना

एजेन्सी,मेक्सिको सिटीस्थित शहरी रेललाई सडक पार गर्न बनाइएको ‘ओभरपास’ भत्किँदा भएको रेल दुर्घटनामा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।उक्त घटनामा कम्तीमा ७० जना घाइते भएका छन् भने घाइते सबैलाई उपचारका लागि अस्पताल लगिएको