राजनीति Archive

कुलमानले बुझे नियुक्तिपत्र

काठमाडौं,कुलमान घिसिङले नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको नियुक्तिपत्र बुझेका छन् । मन्त्रिपरिषद् बैठकले घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरेको थियो ।बुधबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको उपस्थितिमा मन्त्रालयका सचिव देवेन्द्र कार्कीले घिसिङलाई नियुक्तिपत्र प्रदान गरे

लुम्बिनीका मुख्यमन्त्रीले दिए राजीनामा

बुटवल,लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल राजीनामा दिएका छन् । प्रदेश सभामा आफूविरुद्ध अविश्वास प्रस्तावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरू हुनु अगावै उनले राजीनामा दिएका हुन् । सरकारका प्रवक्ता वैजनाथ चौधरीले मुख्यमन्त्री पोखरेलले पदबाट राजीनामा

प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच छलफल

काठमाडौँ, प्रधानमन्त्री शेरबहादुर देउवा र र सभामुख अग्‍निप्रसाद सापकोटाबीच भेटवार्ता भएको छ । संघीय संसद्‌ भवन नयाँबानेश्वस्थित सभामुखको कार्यकक्षमा मंगलबार प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबीच सदनलाई प्रभावकारी बनाउनेलगायत विषयमा छलफल भएको हो ।‘सम्माननीय प्रधानमन्त्रीज्यू र सम्माननीय

कर्णालीका चार नेतालाई उपचुनाव भए जिताउने जिम्मा मेरो भयोः माधव नेपाल

काठमाडौं,नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपचुनाव भए कर्णालीको प्रदेशसभा सदस्यबाट पदमुक्त भएका चार जनालाई जिताउने आश्वासन व्यक्त गरेका छन् ।महेन्द्रबहादुर शाही नेतृत्वको सरकार जोगाउन फ्लोर क्रस गरेका एमालेका चार सांसद कारबाहीमा परेका छन् । उनीहरुमध्ये

नेपालमा थप ४९०४ जनामा कोरोना पुष्टि

काठमाडौं,नेपालमा थप ४९०४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९ हजार १२३ जनाको परीक्षणमा ४९०४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमणका कारण ३५ जनाको मृत्यु भएको छ । यस्तै पछिल्लो २४

अर्थमन्त्री शर्माले सार्वजनिक गरे स्वेतपत्र

काठमाडौं,अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभा बैठकमा स्वेत पत्र प्रस्तुत गरेका छन् । मंगलबारको बैठकमा शर्माले मुलुकको अर्थतन्त्रको वर्तमान परिस्थितिबारेको स्वेत पत्र प्रस्तुत गरेका हुन् । उनले ७.० प्रतिशत आर्थिक वृद्धिदरको लक्ष्य राखिएकोमा सो लक्ष्य पूरा हुन नसक्ने

एमाले स्थायी कमिटी बैठक शुरू

काठमाडौं,नेकपा एमालेको स्थायी कमिटी बैठक शुरू भएको छ । दिउँसो ३ बजेको लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकअघि स्थायी कमिटी बैठक बसेको हो । जारी बैठकमा विधान महाधिवेशनमा लगिने दस्तावेज तयार गरिने एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले

अफगानिस्तानको पाँच प्रान्तीय राजधानीमा तालिबानको कब्जा

काठमाडौं,अफगानिस्तानमा गत शुक्रबारयता चरमपन्थी संगठन तालिबानले पाँच प्रान्तीय राजधानीमाथि कब्जा जमाएको छ । अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार पछिल्ला केही महिनामा अधिकांश ग्रामीण क्षेत्रमा कब्जा जमाएको तालिबानले अहिले भने सहरी क्षेत्रमा आक्रमण गरिरहेको छ । आइतबार तालिबानले

पौडेल पक्षको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं,नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको केन्द्रीय समितिको बैठक बस्दै छ । बैठक अपराह्न ३ बजे महामन्त्री शशांक कोइरालाको निवास महाराजगञ्जमा बस्न लागेको हो । बैठक आसन्न महाधिवेशन र सरकारका कामकारबाहीका विषयमा केन्द्रित हुने एक नेताले जानकारी

प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक

काठमाडौं,प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक डाकेका छन् । सरकार गठन गरेको एक महिना बित्दापनि मन्त्रिमण्डल विस्तार गर्न नसकेका देउवाले मन्त्रिपरिषद्को बैठक डाकेका हुन्। देउवा नेतृत्वको मन्त्रिमण्डलमा चार जना मात्रै मन्त्री छन्। बैठक आज दिउँसो ३ बजे बालुवाटारमा